14 Dec 2025

From mini party place

#rituals-marriage-package in Kathmandu Valley


Rs. 75000 Basic Nepali Wedding Package

यो प्याकेज 3 देखि 3.5 घण्टाभित्र सम्पन्न हुने परम्परागत नेपाली विवाह कार्यक्रम का लागि तयार गरिएको हो। खाना बाहेक, विवाहका लागि आवश्यक सम्पूर्ण आधारभूत सेवा तथा सामग्री यस प्याकेजमा समावेश छन्।

Included Services / समावेश सेवाहरू:
  • Rental Bride & Groom Dress / बेहुली तथा बेहुलाको ड्रेस
  • Bride Makeup / बेहुलीको मेकअप
  • Basic Ornaments / आधारभूत अर्नामेन्ट्स
  • Dubo Mala & Rose Mala (Bride & Groom) / दुबोको माला तथा फूलको माला
  • Mandap Decoration / मण्डप सजावट
  • Mandap Pooja Required Items / मण्डपमा चाहिने सम्पूर्ण पूजा सामग्री
     (गाग्री, खड्कुलो, कलश, पूजा सामग्री आदि)
  • Pandit (Purohit) / पण्डित
  • Photography Service / फोटो सेवा
  • Videography Service / भिडियो सेवा
  • Complete Wedding Management & Coordination / सम्पूर्ण विवाह व्यवस्थापन

Note / जानकारी:
  • Suitable for a basic, real Nepali wedding ceremony completed within 3–3.5 hours
  • Applicable within Kathmandu Valley (outside valley extra charges may apply)
  • तपाईँहरूले खाना राख्न चाहेको खण्डमा हामीले थकाली खाना सेट ६०० पर प्लेट खुवाउँछौं 
  • यदि तपाईँहरूले मेनु कस्टमाइज गरेर आफूले चाहे अनुसारको मेनु राख्न चाहनुहुन्छ भने हामीले आपसी सहमतिमा मूल्य तय गर्नुपर्ने हुन्छ।
  • यो कार्यक्रम हुने स्थान काठमाडौँ काँडाघारी सनसिटी अपार्टमेन्ट छेउमा हो। थप जानकारीको लागि हामीलाई whatsapp मा contact गर्नुस्। 
  • हाम्रो समय खाली छ भने त तपाईँले जहिले बुक गर्दा पनि भयो तर तपाईंले १५ दिन अगाडि बुक गर्नुभयो भने हामीलाई प्लानिङ गर्न सजिलो हुन्छ