फोटोसुट विवाह प्याकेज
Rs. 25,000
20 पाहुनासम्म
के-के समावेश छ · 5
- Photographer
- videographer
- Guru Pandit गुरु पण्डित
- Makeup
- Mandap
हरेक प्याकेज मिलाउन सकिन्छ — कुरा थप्नुहोस् वा हटाउनुहोस्, हामी मूल्य मिलाइदिन्छौँ।
यो प्याकेज कानुनी रूपमा विवाह गरिसकेको तर विवाहको फोटो भिडियो क्लिक नगरेकोहरूको लागि एकदमै उपयोगी प्याकेज हो। थप जानकारीको लागि सम्पर्क गर्नुहोला। यसमा तपाईंहरूको मान्छे मात्र आउनुहुन्छ सम्पूर्ण म्यानेजमेन्ट कपडा देखि लिएर सबै कुरा हाम्रो हो।