Skip to content
Sajilo Venue Booking
शुभ विवाह Marriage

मन्दिरबाट हुने विवाह प्याकेज

Rs. 55,000 up to 200 guests

What’s included · 9

  • Photographer
  • videographer
  • Guru Pandit गुरु पण्डित
  • Mandap
  • bride and groom wedding dress
  • bridal makeup
  • Dubo and Barmala
  • kali mandir Venu sport — Kali Mandir काली मन्दिर
  • राम सीता हनुमान मन्दिर — राम सीता हनुमान मन्दिर

Every package can be adjusted — add or remove things and we update the price.

मन्दिरमार्फत सम्पन्न हुने कानुनी विवाह प्याकेज
प्याकेज शुल्क: रु. 55,000 मात्र

⏱️ कुल समय अवधि
• जम्मा ४ घण्टा
 – १ घण्टा ब्राइडल मेकअप

📌 प्याकेजमा समावेश सेवाहरू
• पण्डित बाजे
• सम्पूर्ण पूजा सामग्री
• गोड़ा धुने गाग्री तथा खड्कुला
• मण्डप सेटअप
• बेहुला तथा बेहुलीको विवाह पोशाक (भाडामा)
• ब्राइडल मेकअप
• वरमाला तथा दुबो माला
• बेहुला–बेहुलीका सम्पूर्ण गहना (Basic Set)
• बेसिक फोटो तथा भिडियो सेवा

नोट:
हामी बेहुला र बेहुली दुवैका लागि पोशाक उपलब्ध गराउँछौं। तर हाम्रो माध्यमबाट लिइएको पोशाक कार्यक्रम सम्पन्न भएपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ।

🍽️ विवाहपछि भोजन व्यवस्था
मन्दिरमार्फत विवाह सम्पन्न भएपछि, अधिकतम १०० जनासम्म क्षमताको पार्टी प्यालेसमा भोजनको व्यवस्था गरिनेछ।
Rs. 55,000 whole package
Book this package